IME Life New

तारागाउँ रिजेन्सी होटल्समाथि नेप्सेको कारबाही, शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्समाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको छ।

नेप्सेले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै तारागाउँ रिजेन्सी होटल्समाथि कारबाही गर्दै सूचीकरण स्थगित गरेको हो। लाभांश घोषणासम्बन्धी निर्णय ढिला गरी पठाउनुको कारणबारे स्पष्टीकरण पेस गर्न नेप्सेले ३ कार्यदिनको समयसीमा दिएको छ।

Esewa
Crest

नेप्सेको आज निर्णयबाट तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार रोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS