IME Life New

डलरको मूल्यले बनायो नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज पनि डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर १३६ रुपैयाँ ९ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ ४९ पैसा रहेको छ।

आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ४० पैसा र बिक्रीदर १७२ रुपैयाँ १६ पैसा छ।

Esewa
Crest

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ १५ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS