IME Life New

डलरको मुल्य निरन्तर उचाईमा, यस्तो छ आजको विनिमयदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार डलरको मूल्यले पुनः रेकर्ड बनाएको छ। हिजो बिहीबार १३४ रुपैयाँ ६४ पैसा पुगेको डलरको बिक्रीदर आज १३४ रुपैयाँ ६५ पैसा पुगेको छ। आज डलरको खरिददर १३४ रुपैयाँ ५ पैसा पुगेको छ। यो मूल्य डलरको हालसम्मकै उच्च मूल्य हो।

आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९३ पैसा छ।

Esewa
Crest

आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS