IME Life New

नेपाल टेलिकमको मोवाईल सेवा अबरुद्ध, देशैभरिको सम्पर्क बिच्छेद

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

अपडेट ७ः५५
बिहान ७ः०० बजेदेखि अबरुद्ध मोबाईल सेवा आंशिक रुपमा सञ्चालनमा आउन थालेको छ । यद्यपि अझै सहज सम्पर्क हुन सकिरहेको छैन ।

………………………………………….
काठमाडौं । आज विहानैदेखि नेपाल टेलिमकको मोवाईल सेवा अबरुद्ध भएको छ । हिजो अपग्रेड गर्ने क्रममा शनिबार राति अबरुद्ध हुनसक्ने सूचना जारी गरेको टेलिकमले आज विहानसम्म पनि उक्त अपग्रेडिङ कार्य नसकिएको अनुमान गरिएको छ । नेपाल टेलिमकको पोष्टपेड र प्रिपेड दुवै मोबाईलबाट फोन अबरुद्ध भएको छ । सञ्चार सम्पर्क नहुँदा मानिसहरु समस्या परेका छन् । टेलिमकको देशैभरि पौने दुई करोड प्रयोगकर्ता छन् ।

Crest

मोबाईलबाट फोनकल गर्न समस्या भएपनि इन्टरनेट भने चलिरहेको छ । नेपाल टेलिमकले सिष्टमलाई फोरजीमा अपग्रेड गर्ने सूचना शुक्रबार नै जारी गरेको थियो । टेलिकमले समस्या भएका फोनमा स्वीच अफ गरेर अन गर्न समेत सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS