IME Life New

झिनो अंकले बढेको बजारमा हिमालयन रिको उच्च कारोबार, शीर्ष १० मा अरु कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ को विन्दुमा उक्लिएको छ।

झिनो अंकले बढेको बजारमा आज ५ वटा उपसमूह बढेको छ भने ८ वटा उपसमूह घटेको छ। आज वित्त समूह सर्वाधिक बढ्दा व्यापार समूह सर्वाधिक घटेको छ।

Esewa
Crest

आज १०० कम्पनीको शेयरभाउ बढेको छ भने १४० वटाको घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन ३३७ कम्पनीका शेयर १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७९२ रुपैयाँमा किनबेच भएका छन्। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्स ६६ करोड २ लाख रुपैयाँ
  • अपी पावरः ४५ करोड ७८ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः ४५ करोड ९ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३६ करोड ८० लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ३६ करोड ५३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३३ करोड ६४ लाख रुपैयाँ
  • कुमारी बैंकः ३३ करोड २६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २९ करोड ९० लाख रुपैयाँ
  • निफ्राः २९ करोड ६० लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २९ करोड २३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS