IME Life New

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले सीईओमा ढकाललाई नियुक्त गरेको छ। उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए।

Esewa
Crest

यसअघि ढकालले बैंकमा कायम मुकायम सीईओको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी बैंकको वरिष्ठ नायब सीईओ थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS