IME Life New

यस्ता छन् ज्योति लाईफले रक्षावरण गर्ने ३५ वटा रोगहरु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ज्योती लाईफ इन्स्योरेन्सले नेपालमै पहिलो पटक ३५ वटा घातक रोग विरुद्धको बीमा योजना सञ्चालनमा ल्याएको छ । ५० लाख सम्मको बीमांक रकम रहेको उक्त बीमा योजनाले विभिन्न खालका रोगको रक्षावरण गर्नेछ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बनेको छ ।

कम्पनीले यस अघि ११ प्रकारका घातक रोग वापतको १० लाख रुपैयाँसम्म योजना सञ्चालन गरेको थियो । सेवाग्राहीलाई थप सेवा दिन कम्पनीले रोग र बीमाक रकम थप गरेको छ ।

Crest

कम्पनीले रक्षावरण गर्ने रोगहरु निम्न रहेका छन्:

१. कडा प्रकृतिको क्यान्सर

२. दुबै मृगौला फेल

३. प्राईमरी पल्मोनरी आर्टियल उच्च रक्तचाप

४. मल्टिपल स्क्लेरोसिस

५. मुख्य अंग प्रत्यारोपण

६. कोरिनरी आर्टरी बाईपास ग्राफ्ट (ओपन चेस्ट शल्यक्रिया)

७. एओर्टाको शल्यक्रिया

८. मुटुका भल्भहरुको शल्यक्रिया

९. मस्तिष्क घात

१०. कडा प्रकृतिको पहिले हृदयघात

११. कोमा

१२. स्थायी रुपले भएको हातखुट्टाको पक्षघात

१३. पर्किन्सन्स रोग

१४. अन्तिम अबस्थाको फोक्सोको रोग

१५. कलेजोको बिफलता

१६. अन्धोपन

१७. तेस्रो डिग्रीमा पोलेको र डडेको

१८. अल्जाईमर्स रोग

१९. बेनिङ्ग ब्रेन ट्युमर

२०. क्रोनिक एप्लास्टिक एनिमिया (बोन म्यारोको बिफलता)

२१. बहिरोपन

२२. बोल्न सक्ने क्षमता गुमेको अबस्था

२३. बैक्टरियल मेनिजाईसेस

२४. मोट र न्युरो रोग

२५. फल्मिनान्ट भाईरल हेपाटाईटिस

२६. टाउकोमा संक्रमण चोट्को कारणले दैनिक जीवनयापन गर्न स्थाई असक्षमता

२७. टर्मिनल रोग

२८. मांसपेसिको

२९. इन्सेफलाईटिसको कारणले दैनिक जीवन यापन गर्न स्थाई रुपले असक्षमता

३०. मस्तिष्क शल्यक्रिया

३१ . कडा प्रकृतिको कार्डियोम्यमेथि

३२. क्रोनरी आर्टरी को गम्भीर रोग

३३. स्वाबलम्बी अस्तित्वको क्षय

३४. मेडालरी सिस्टिक

३५.गम्भीर मृगौला जटिलता सहित सिस्टोमेटिक लुपस अरथिन्कमेटासियस

र यो पनि:
घातक रोग विरुद्धको बीमा योजना सार्वजनिक गर्न प्रतिस्पर्धा गर्दै कम्पनीहरु, हेरौ कुन कम्पनीको कस्तो छ योजना
ज्योति लाइफ इन्स्योरेन्स नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बन्यो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS