IME Life New

जेठ २३ गते सार्वजनिक विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सरकारले आगामी जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुस्लिमहरुको महत्वपूर्ण पर्व इद उल फितरको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरको हो ।

इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा जेठ २३ मा बिदा निर्णय भएको बताए।

Esewa
Crest

ईदमा बिदाको माग गर्दै मुस्लिम संघका प्रतिनिधिले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। भेटमा ओलीले आफूले बिदाको विषयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए। बिदाका लागि मुस्लिम आयोगले समेत सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS