IME Life New

जाल्पा लघुवित्तमा सुपरभाईजर पदमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडले केहि कर्मचारी माग गरेको छ । लघुवित्तले सुपरभाईजर (शाखा प्रबन्धक) पदमा ६ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ १० गते शुक्रबारसम्म कार्यालय समय भित्र दरखास्त दिन सक्नेछन् । आवेदकले आफ्नो दरखास्त फारमका साथमा हालसालै खिँचेको पासपोर्ट साइजको (रंगिन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरणका साथमा निवेदन पेश गर्नु पर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS