काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्नो आर्थिक वर्ष २०८० /८१ को वार्षिक साधारण सभा चैत मसान्तभित्र गर्ने निर्णय गरेको छ । यस कम्पनीको वित्तीय विवरण २०८१ पुस मसान्त सम्ममा नेपाल राष्ट्र बैंकबाट स्वीकृति गराउन नसकेकाले यस कम्पनीले सो साधारण सभा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिएको हो ।
1737522161903जानकी फाइनान्सले वार्षिक साधारण सभा चैत मसान्तभित्र गर्ने
