IME Life New

जलविद्युतमा ७७ अर्ब लगानी स्वीकृति, बीमाको दायरा बढ्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा ७७ अर्ब रुपैयाँ लगानी स्वीकृति भएको छ । उक्त लगानी स्वीकृति भएसँगै बीमाको दायरामा बृद्धि हुने भएको छ । लगानी बोर्डको आइतबार बसेको बैठकले तीन ठूला जलविद्युत परियोजनाका लागि झण्डै ७७ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको हो ।

बैठकले माथिल्लो त्रिशुली–१ का लागि ६५ अर्ब, मस्र्याङ्दीबेसीका लागि ११ अर्ब ७७ करोड ५४ लाख र त्रिशुली–३ ‘बी’का लागि आठ अर्ब २२ करोड लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । यस्तो निर्णयसँगै नेपालको बीमा बजार अझै विस्तार हुने भएको छ । ७७ अर्बको विकास आयोजनाका लागि करोडौं रुपैयाँ बीमा शुल्क बापत नेपाली बीमा कम्पनीहरुले पाउनेछन् । यद्यपि सो बीमा शुल्कबाट पुनर्बीमा भने गर्नु अनिवार्य हुन्छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS