IME Life New

छ्याङ्दी हाइड्रोपावरको ८ लाख ९३ हजार कित्ता हकप्रद नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले नेपाल स्टक एक्सचेन्जमा ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर सूचिकृत गरेको छ । कम्पनीले गत माघ फागुनमा ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।

हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुगेको छ । हाल कम्पनीको दोस्रो बजारमा ३५१ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS