IME Life New

छोटो समयमा राम्रो प्रगति गर्न सफल-युनियन लाइफ इन्स्योरेन्समा रोजगारीको अबसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: तपाई लाइफ इन्स्योरेन्स क्षेत्रमा आफ्नो भबिष्य खोज्दै हुनुहुन्छ भने नेपालकै प्रतिष्ठित ब्यापारीक घरानाहरुद्वारा प्रबर्दित बिमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स तपाईको लागि सही ठाउँ बन्न सक्छ, कम्पनीले सहायक तहदेखि प्रवन्धकसम्मका लागि जागिर खुलाएको छ ।

युनियन लाइफ इन्स्योरेन्स पछिल्लो समयमा नयाँ जिबन बिमा कम्पनीहरु मध्ये आक्रामक तथा अग्रणी कम्पनी बन्न सफल भएको छ, साथै कम्पनीले आफ्ना कर्मचारीहरुलाई राम्रो तलब, सुबिधा तथा बिर्दी-बिकाशको अबसर दिने गरेको बुझीएको छ ।

कम्पनीमा आवेदन गर्नको लागि आवेदकले आफ्नो बायो डाटा र निबेदन [email protected] मा पठाउनु पर्ने हुन्छ, आवेदन दिने अन्तिम म्याद अषाढ २० गते अर्थात् आवेदन खुल्ला भएको मिति बाट २१ दिन रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS