IME Life New

चौतारी लघुवित्तले प्रस्ताव गर्यो १८ प्रतिशत लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना सेयरधनीहरुलाई १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको भदौ २० गते आज बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ दशमलव ८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

लघुवित्तले १० दशमलव ८९ प्रतिशत अर्थात् २ करोड २ लाख ६४ हजार २१ दशमलव ५३ रुपैयाँ बराबर नगद लाभांश र ७ प्रतिशत अर्थात् १ करोड ३० लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण गर्नेछ ।

हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS