IME Life New

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ। उक्त आइपीओ भदौ २६ गते, मंगलबार बाँडफाँड गरेको हहो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँड भएको हो।

कम्पनीले साउन २८ गतेदेखि भदौ १० गतेसम्म नेपाल सरकारबाट स्वीकृत प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

Esewa
Crest

शेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट https://www.rbbmbl.com.np   तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।

कम्पनीले सम्पूर्ण सि–आस्बा सदस्यहरुले बाँडफाँडमा शेयर पर्न सफल आवेदकहरुको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा रकमान्तरण गर्न तथा बाँडफाँडमा नपरेको शेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खाता फुकुवा गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS