IME Life New

चाडपर्वलाई लक्षित गर्दै जस्मिन पेन्ट्सले ल्यायो विशेष अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जस्मिन पेन्ट्सले चाडपर्वहरुलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले २०८० भाद्र १ गाते देखि २०८० मंसिर १५ गते सम्मका लागि ग्राहक लक्षित रंगिन पल खुशी डबल ग्राहक उपहार योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरहरु बाट कम्तिमा ७५ हजार भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरुको खरिद गर्नु पर्ने खरिदा गर्दा एक लक्की ड्र कुपन प्राप्त हुने छ। लक्की ड्र कुपन प्राप्त गर्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत विभिनन उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ।

Esewa
Crest

जस अन्तर्गत प्रत्येक महिना ४०० जना ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। जस अन्तर्गत १ जनाले यामाहा Ray Z स्कुटर , ७ जनाले रेडमी १२ स्मार्ट मोबाईल फोन, २० जनाले AQ Fit स्मार्ट वाच,  ४५ जनाले DHI २.८ लिटर इलेक्ट्रिक राईस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विजेताको प्रत्यक्ष प्रसारण मार्फत घोषणा लक्की ड्र कार्यक्रम हुने छ ।

कम्पनीले ३० बर्षदेखि नेपाली मनको नेपाली रङ्ग भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरु बिक्री गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS