IME Life New

चन्द्रागिरी हिल्सको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्सको शेयर कारोबार सुरु भए यता गिरावट आउन थालेपनि कम्पनीको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मूल्य प्रति कित्ता ८८ रुपैयाँले बढेर ९७२ रुपैयाँ पुगेको छ । कारोबार सुरु भएको ५ मिनेटमा नै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।यो समाचार तयारपार्दासम्म बाइ अर्डरमा ६ लाख २१ हजार ७२४ कित्ता रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS