IME Life New

घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी पुरा गरेको क्यापिटललाई आगामी दिनमा कम्पनीको शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले सूचना जारी गर्दै सञ्चालक समितिको निर्णय बमोजिम शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगाएतका सम्पूर्ण कार्य गर्नका लागि क्यापिटल मार्फत हुनेछ ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गरी असार ३१ गते बाँडफाँड गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आइपीओ सूचीकृत हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS