IME Life New

घलेम्दी हाईड्रोपावरको आईपीओ १५ लाख ३३ हजार कित्ता आईपीओ पुस १९ मा खुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

घलेम्दी हाइड्रो लिमिटेडले पुस १९ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्तासमेत गरी कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

यो आइपीओमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने माघ १८ गतेसम्म भर्न पाउने व्यवस्था रहेको छ ।

Esewa
Crest

यता, २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसमा सी–आस्वा प्रणालीबाट आवेदन दिन सकिनेछ । यो आइपीओको बिक्री प्रबन्धक भिबोर क्यापिटल हो । यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS