IME Life New

घरेलु लघुवित्तमा प्रशिक्षार्थी सहायक पद देखि अधिकृत विभागिय प्रमुख पदका लागि रोजगारको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको लागि दरखास्त आहवान गरेको छ । संस्थाले अधिकृत विभागीय प्रमुख पदका लागि केही संख्यामा, कनिष्ठ अधिकृत, वरिष्ठ सहायकका लागि केही संख्यामा, शाखा प्रबन्धकका लागि केही, वरिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको स्थान समयमा विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS