IME Life New

घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन आज आइतबार पनि सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ८ सय रुपैयाँले घटेर ९० हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि ८ सय ५० रुपैयाँले घटेर ८९ हजार ५ सय ५० रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि १५ रूपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS