IME Life New

घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार रुपैयाँ कायम भएको छ।

Esewa
Crest

हिजो बिहीबार सुनको भाउ तोलामा ५ रुपैयाँको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ९९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS