IME Life New

घट्यो सुनको भाउ, बढ्यो चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार दोस्रो दिन मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ।

सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ।

Esewa
Crest

हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

गत आइतबार (भदौ २ गते) सुनको प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँ थियो। नेपाली बजारमा सुनको यो भाउ हालसम्मकै उच्च हो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS