IME Life New

घट्यो सुनको भाउ, तोलाको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ४४ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ।

Esewa
Crest

हिजो बिहीबार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला तापावाल सुन १ लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ७३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५५ रुपैयाँले घटेर चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS