IME Life New

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको भाउ तोलमा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ।

Esewa
Crest

हिजो सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। हिजो सुनको तोलामा ५०० रुपैयाँले बढेको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS