IME Life New

घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० को विन्दुमा बन्द भएको हो।

आज ८५ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १३७ वटाको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

बजार घट्दा ३ वटा समूह मात्रै बढेको छ भने १० वटा समूह घटेको छ। लघुवित्त समूह सर्वाधिक १.२१ प्रतिशतले बढेको छ।

आज बजारमा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः ४२ करोड १९ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ३५ करोड ८१ लाख रुपैयाँ
  • ग्रिनलाइफ हाइड्रोपावरः ३५ करोड ५६ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ३३ करोड ७४ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः २८ करोड ३७ लाख रुपैयाँ
  • एक्सेल डेभलपमेन्ट बैंकः २२ करोड ७४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २० करोड ३१ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १९ करोड २६ लाख रुपैयाँ
  • निफ्राः १५ करोड ५३ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १५ करोड ३८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS