IME Life New

ग्लोबल इक्विटी फण्डले पायो “प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल” अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल इक्विटी फण्डले बेस्ट एसएमई इन्भेस्टमेन्ट फर्म २०२३ अन्तर्गत प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल अवार्ड २०२३ प्राप्त गरेको छ। उक्त अवार्ड बेलायतको प्रतिष्ठित म्यागजिन वेल्थ एण्ड फाइनान्स इन्टरनेशनलले प्रदान गरेको हो ।

ग्लोबल इक्विटी फण्ड जुलाई २०२३ मा यस श्रेणीको लागि मनोनित भएको थियो र निर्णायक मण्डलबाट चयन प्रक्रिया पछि, १७ नोभेम्बरमा पुरस्कार घोषणा गरिएको थियो ।

Esewa
Crest

ग्लोबल इक्विटी फण्डले नेपालमा प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने गरी विशिष्टिकृत को सञ्चालनको अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ। फण्डले विशिष्टिकृत लगानी कोष अन्तर्गत नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्डको तयारी गर्दैछ जुन फण्डको आकार २ अर्ब रहेने छ र यसले स्टार्टअप तथा ग्रोथ स्टेजका एसएमई कम्पनीमा लगानी गर्नेछ ।

हाल ग्लोबल इक्विटी फण्डले २ इन्भेष्टमेण्ट फण्डहरूको व्यवस्थापन गर्दछ। ग्लोबलको पहिलो फण्ड नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड हो र यस फण्डको आकार १५० करोड रहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS