IME Life New

ग्लोबल आइएमई लघुवित्तमा आवेदन दिनुभयो? छुट्ला नी, अब पाँच दिन मात्र बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले (शाखा प्रबन्धक) कनिष्ठ अधिकृत, सूपरभाइजर, बरिष्ठ सहायक पदका लागि १५ जना र प्रशिक्षर्थीका लागि १५ जना गरी ३० जना कर्मचारीको माग गरेको हो ।

संस्थाले विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS