IME Life New

ग्रामीण स्वयंसेवक लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सर्लाही । ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले सहायक कनिष्ठ समुह व्यवस्थापनको लागि केही कर्मचारीको माग गरेको हो ।

संस्थाले संचालनमा आएका विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपजर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS