IME Life New

गुँरास लाइफ इन्स्योरेन्सको व्यतीत बीमालेखमा ५० प्रतिशत छुट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

गुँरास लाईफ इन्स्योरेन्सले समयमा प्रिमियम बुझाउन नसकेका ग्राहकहरुलाई बीमालेख नविकरणमा विषेश छुट दिने भएको छ ।

बीमाशुल्क तिर्न नसकि बीमालेख नविकरण गर्न छुटेका सेवाग्राहीले फागुन २७ गते देखि चैत २८ गते भित्रमा नविकरण गर्दा छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

Crest

उक्त मिति भित्रमा बीमालेख नविकरण गर्ने सेवाग्राहीलाई विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । कम्पनीका अनुसार सन् २०१९ मा बीमालेख खरिद गरेका सेवाग्रहीले भने उक्त सेवा लीन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS