IME Life New

गरिमा विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत प्राप्त गरिमा  विकास बैङ्कले विभिन्न पदमा  कर्मचारी माग गरेको छ।
बैङ्कले Branch Manager, Senior Assistant,Assistant, Trainee Assistant पदमा कर्मचारी माग गरेको  छ।

बैंकले काठमाडौँ , ललितपुर , भक्तपुर , पोखरा ,झापा , रुपन्देही , दाङ्ग , बाँके र कैलालीका लागि कर्मचारी माग गरेको हो।

Esewa
Crest

आवेदन दिने म्याद जुलाई १७ सम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS