IME Life New

गरिमा क्यापिटलले सहायक सिइओ पदका लागी माग्याे आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌  । गरिमा क्यापिटल लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृत पदका लागी आवेदन माग गरेकाे छ। कम्पनीकाे व्यवसाय प्रवर्द्धनकाे जिम्मेवारी सम्हाल्ने गरी नेतृत्व लिन इच्छुक याेग्य उम्मेदवारसँग कम्पनीले आवेदन माग गरेकाे छ।

एमबीए वा समकक्ष डिग्री, बैंक तथा वित्तीय संस्थामा अधिकृत तह वा सोभन्दा माथिको पदमा ७ वर्षभन्दा बढीको अनुभवकाे साथै कुनै पनि बैंक वित्तीय संस्थामा मार्केटिङ वा व्यवसाय प्रवर्द्धनमा ३ वर्ष भन्दा बढी अनुभव भएकाे इच्छुक उम्मेदवारले १५ असार २०८० भित्र इमेलमार्फत् आवेदन पेश गर्न अनुराेध गरेकाे छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS