IME Life New

गत वर्ष वैशाख महिनामा कस्तो थियो नेप्सेको ट्रेण्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वर्ष २०७५को  वैशाख महिना दोश्रो बजारको लागि सबै भन्दा सफल महिना रहेको थियो। नेप्से परिसूचकको  वि.स २०७५को वैशाख महिनामा सबै भन्दा उच्च विन्दुसम्म पुगेको थियो। बैशाख ९ गते नेप्से परिसूचक सबै भन्दा धेरै १४३८ दशमलव ४९ विन्दुमा बन्द भएको थियो।


गत वर्ष वैशाख महिना सुरु भएबाट नै नेप्से परिसूचकले आक्रामक गति समातेको थियो। चैत्र मसान्तमा १२७७ दशमलव ५५ को  विन्दुमा बन्द भएको बजार वि.स.२०७५ वैशाख ९ गते  १४३८ दशमलव ४९ को विन्दु सम्म पुगेको थियो। जम्मा ६ कारोवार दिनको अवधिमै  नेप्से परिसूचक १२ प्रतिशतले अर्थात १६० दशमलव ९४ अंकले वृद्धि भएको थियो।
बैशाख ९ गते पछि भने नेप्से परिसूचक निरन्तर ओरालो लाग्ने क्रम सुरु भएको  र बैशाख मसान्त आउँदा दोश्रो बजार १३३८ दशमलव १७ को विन्दुमा  बन्द भएको थियो । वि.स. २०७५ को वैशाख महिनामा नेप्से परिसूचक ६० दशमलव ६२ अंकले बढेको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS