IME Life New

गण्डकी प्रदेशमा अभिकर्ताको अनलाइन परीक्षा चैत २२ गते सञ्चालन हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राधिरणले आलै गण्डकी प्रदेशमा पनि जीवन बीमा अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा गर्ने व्यवस्था गरेको छ । यसै अनुसार प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले एक सूचना प्रकाशित गरी अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा सञ्चालन गर्न लागिएको जानकारी गराएको हो। अनलाइन परीक्षा चैत २२ गते विहीबार अपराह्न ४ बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा देशभरका परीक्षार्थी सहभागी हुन पाउनेछन्।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता)हरुको परीक्षा लिएरमात्रै इजाजतपत्र दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा प्राधिकरणको विभिन्न प्रदेशहरुले पनि सञ्चालन गर्न लागेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS