IME Life New

गणपति लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कर्जा असुली अधिकृतमा एक जना, शाखा प्रबन्धकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विविभन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुका लागि संस्थाले एसएलसी उर्तिण गरेको हुनुपर्ने छ तथा प्सस टु तह उर्तिण भएको हुनुपर्ने जनाएको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले मंसिर २७ गतेसम्म कम्पनीको वेबसाइट मार्फत दरखास्त दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS