IME Life New

गणपति माइक्रोफाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तनहुँ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचाीको माग गरेको छ । संस्थाले प्रमुख जोखिम अधिकृत प्रबन्धकका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरिवेक्षक तथा वरिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

संस्थाले भइरहेका विभिन्न शाखा कार्यालय तथा अब खोलिने विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरिएको जनाएको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगकाले पुष २७ गते आइतबारभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS