IME Life New

खाद्य व्यवसाय तथा व्यापार कम्पनीमा जागिर खुल्यो, ६० जनाका लागि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खाद्य व्यवसाय तथा व्यापार कम्पनीमा जागिर खुलेको छ।

कम्पनीले चौथो तहदेखि नवौँ तहसम्मका विभिन्न पदमा ६० जनाका लागि दरखास्त आह्वान गरेको हो। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेछ।

Esewa
Crest

कम्पनीले सहायकमा २२ जना, वरिष्ठ सहायक (सबइन्जिनियर)मा २ जना, वरिष्ठ सहायक (गुण नियन्त्रण)मा २ जना र वरिष्ठ सहायक (प्रशासन)मा ९ जनाका लागि दरखास्त खुला गरेको छ।

यसैगरी अधिकृत (गुण नियन्त्रण)मा २ जना र अधिकृत (प्रशासन)मा १२ जना, वरिष्ठ अधिकृत (कानुन) १ जना र वरिष्ठ अधिकृत (प्रशासन) १ जनामा कम्पनीले कर्मचारी भर्ना गर्न लागेको छ।

कम्पनीले सहायक विभागीय प्रबन्धक (प्रशासन)मा ३ जना र सहविभागीय प्रबन्धक (प्रशासन)मा ६ जनाका दारखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले माघ १८ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरी माघ २५ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS