काठमाडौं । सरकारले औद्योगिक कृषि भण्डारणको बीमा गर्दा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने भएको छ । स्थानीय तहमा २०० सय भन्दा धेरै खाद्य भण्डारणको स्थापना गर्ने भएको छ । त्यस्तै ८९ सितकक्ष स्थापना गरिने छ । यहि खद्य भण्डारको बीमा गर्दा लाग्ने बीमा शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने भएको हो ।
खाद्य भण्डारणको बीमा गर्दा सरकारले ५० प्रतिशत प्रिमियम बेहोर्ने
