IME Life New

खरिदार पदमा आवेदन दिने समय थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लोक सेवा आयोगले खरिदार वा सो सरहको विज्ञापनमा दरखास्त दिने म्यादलाई निरन्तरता दिएको छ । लोक सेवा आयोगले खरिदार वा सो सरहको विज्ञापनमा दरखास्त दिने म्यादलाई अनिश्चतकालसम्म  थप गरेको छ ।

लोक सेवाबाट फागुन २८ गते प्रकाशित साजपत्र अंनकित द्धितीय श्रेणी खरिदार वा सो सरहका विभिन्न पदको आ.प्र खुला समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापनमा दरखास्त दिने अन्तिम समय चैत १८ गतेसम्म तोकिएकोमा कोरोना भाइरसको महामारीको कारण दरखास्त दिने एकल दस्तुर अवधिलाई अर्को सूचना प्रकाशन नभएसम्मका लागि निरन्तरता दिएको जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS