IME Life New

कोरोना संक्रमितको संख्या घट्यो, २४ घण्टामा दुई हजार भन्दा कम थपिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिहिवार नेपालमा कोरोना संक्रमितको नयाँ संख्या केही घटेको छ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि दुई हजार पाँच सयभन्दा बढि अधिकतम ३५०० सम्म पुग्ने गरेकोमा आज भने केही घटेको हो ।

आज थप भएको संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहिवार एकै दिन २४ घण्टामा २ हजार ३ सय ४९ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS