IME Life New

कोरोना नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेको बताएका हुन् । सरकारले आगामी बजेटमा कोरोना नियन्त्रणका लागि चाहिने अत्यावश्यक औषधी उपचारलाई उक्त रकम खर्च गर्ने बजेटमा उल्लेख छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS