IME Life New

कोरोना संक्रमित गुल्मीका ४१ बर्षिय पुरुषको अवस्था जटिल, उपचार हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अपडेटः बुटवलस्थित क्रिमशन अस्पतालले कोरोना संक्रमित गुल्मीका एक पुरुषको मृत्यु भएको भनि प्रकाशित समाचार संशोधन गरिएको छ । आजै अपरान्ह बिज्ञप्ति प्रकाशित तिलोत्तमास्थित क्रिमशन अस्पतालले कोरोना संक्रमित व्यक्ति जीवितै रहेको जानकारी दिएको छ । यसअघि मूलधारका थुप्रै अनलाईनहरुले कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु भएको समाचार प्रकाशन गरेका थिए । अस्पतालले उक्त व्यक्ति जीवितै रहेको भन्दै बक्तव्य प्रकाशित गरेपछि झूठो समाचार प्रकाशित गर्ने अनलाईनहरुले माफी मागेका छन् । इन्स्योरेन्स खवर पनि निज मृत्यु भएका भनिएको व्यक्तिको स्वास्थ्यलाभको कामना गर्दै सो सम्बन्धी प्रकाशित समाचार क्षमायाचनासहित संशोधन गरिएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS