IME Life New

केयर इड्जले बढायो प्रभु क्यापिटलको रेटिङ, दियो ‘एएमसी थ्री प्लस’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केयर इड्ज रेटिङ्स नेपालले प्रभु क्यापिटलको फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङको स्तरवृद्धि गरेको छ।

केयर इड्जले प्रभु क्यापिटलको रेटिङ स्तरवृद्धि गर्दै केयर–एपी एएमसी क्वालिटी थ्री प्लस (एएमसी थ्री प्लस) पुर्याएको हो। यसअघि क्यापिटलले एएमसी थ्री रेटिङ पाएको थियो।

Esewa
Crest

एएमसी थ्री प्लसले सन् २०२६ जनवरी १२ सम्म मान्य हुने केयर इड्जले जनाएको छ। यो रेटिङको बेला–बेलामा सुपरिवेक्षण र पुनर्मूल्यांकन गरिने कम्पनीले जनाएको छ।

यो रेटिङले लगानीकर्तालाई भुक्तानी गर्ने क्षमता सबल रहेको दर्शाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS