IME Life New

कृषि विकास बैंकको सञ्चालकमा डा.केसी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले सञ्चालक सदस्यमा डा हरि बहादुर केसीलाई मनोनयन गरेको छ । सरकारको असोज १४ गतेको निर्णय अनुसार सञ्चालकमा संस्थापक शेयरधनीको तर्फबाट उनी मनोनयन भएको बैंकले जनाएको छ ।

असोज २० गते बसेको सञ्चालक समितिको बैठकमा उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको बैंकले जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS