IME Life New

कालोसूचीमा परे एक दर्जन कम्पनी (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समयमा काम पूरा नगर्ने निर्माण एक दर्जन कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भई आएका १२ कम्पनीलाई कालोसूचीमा राखेको हो । ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखिएको छ।

Esewa
Crest

अब ती कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS