IME Life New

कालिञ्चोक दर्शन घाटामा, ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिञ्चोक दर्शनले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–अजोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ८५ लाख ७० हजार घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

यो ३ महिनामा कम्पनीले सेवा प्रवाहबाट ४४ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको ९४.६६ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा सेवा प्रवाह गर्नका लागि कम्पनीले ४ लाख ५१ हजार खर्च गरेको छ। अघिल्लो वर्ष ३९ लाख ३६ हजार रुपैयाँ खर्च गरेको थियो।

चुक्तापुँजी ५९ करोड ६३ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको रिजर्भ ७ लाख ७८ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष रिजर्भमा ७७ लाख ७३ हजार रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत ईपीएस १.४३ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ४.४४ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.३२ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS