IME Life New

कालिका लघुवित्तले माग्यो ४ पदका लागि ६१ जना कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि ६१ जना कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाईजरका लागि १५ जना, वरिष्ठ सहायक पदका लागि ७ जना, सहायक पदका लागि १४ जना र कनिष्ठ सहायकका लागि २५ जना कर्मचारी माग गरेको हो ।

विभिन्न पदका लागि सोही अनुरुप नै योग्यता माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले साउन २३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS