IME Life New

कालिका पावरको ६० लाख कित्ता सेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कलिका पवार कम्पनीको ६० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले हालै बिक्रि गरेको १२ कित्ता आईपिओ सहित यो सेयर सूचीकरण गराएको हो ।

सूचीकरणसगै कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेले कालिकाको पहिले सेयर कारोबारका लागि ९५ दशमलव ४ रुपैयाँ देखि २८७ दशमलव ५३ रुपैयाँ सम्म रेन्ज दिएको छ ।

Esewa
Crest

कालिका पावरले सेयर कारोबारका लागि ‘केपीसीएल’सकेत पाएको छ । कम्पनीले भदौ २८ देखि असोज १ गतेसम्म १२ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । उक्त आईपीओ अहिले सूचीकरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS