IME Life New

कालिका पावरको साधारणसभा माघ ३० गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा माघ ३० गते गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभा रजिष्ट्रर कार्यालय भरतपुर, चितवनमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Esewa
Crest

साधारणसभा प्रयोजनको लागि कम्पनीले माघ १६ गतेदेखि १९ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS