IME Life New

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । कामना सेवा विकास बैंकले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले इन्फरमेशन सेक्युरिटि अफिसर, आईटि डिपार्ट र लिगल डिपार्टका लागि कर्मचारी माग गरेको हो ।

बैंकले इन्फरमेशन सेक्युरिटि अफिसर पदका लागि १ जना, आईटि डिपार्टका लागि १ जना र लिगल डिपार्टका केही संख्यामा कर्मचारी माग गरेको हो ।

Esewa
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले नोभेम्बर ६ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS